काठमाडौं – नेपालमा नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतको उत्तराखण्ड हुंदै कंचनपुर आएका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कंचनपुरमा क्वारेन्टाइनमा राखिएका उनको काठमाडौंमा परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । संक्रमित सहित तीन जना भारतबाट लुकेर नेपाल प्रवेश गरेका थिए । सशस्त्र प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो । त्यसमध्ये दुई…