पोखरामा ‘पोजिटिभ’ देखिएको कोरोनाको रिपोर्ट काठमाडौंबाट ‘नेगेटिभ’

काठमाडौं – पोखराको प्रयोगशालामा पोजेटिभ देखिएको कोरोना भाइरस काठमाडौंमा जाँच्दा नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पोखरामा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक…