काठमाडौं–यती एअरलाईन्सले काठमाडौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ । विद्युतीय सवारी साधनको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा यती एयरलाइन्सले लिएको…