१७ वर्षको अवधिमा रहस्यमय ६ पारिवारिक हत्या

काठमाण्डु - संखुवासभाको मादी नगरपालिका - १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति घरमा सँगै सुतेका सातमध्ये ६ जना मृत फेला परेका हुन् ।  तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको…