नयां बानेश्वरस्थित अल्फा केयरमा पिसिआर परीक्षण सुरु,एकै दिनमा रिपोर्ट दिने व्यवस्था

काठमाण्डु–अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले कोभिड–१९ को पिसिआर परीक्षण सुरु गरेको छ । नयां बानेश्वरस्थित अल्फा हाउंसमा शुक्रबारबाट पिसिआर परीक्षण सुरु गरिएको हो । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार परीक्षण सुरु गरेको अल्फा केयरका प्रबन्ध निर्देशक प्रा.डा. बिदुर गिरीले जानकारी दिए । उनकाअनुसार अल्फाले गुणस्तरीय ल्याब र…