काठमाण्डु – गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको गैलकट्टी गरिएको छ । गृहसचिवस्तरीय निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको हो । केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ । नायव सुब्बा पौडेलको गृहबाट जिल्ला प्रशासन…