पाँच करोड वृक्षारोपण गर्ने योजना सफल हुंदै,नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने

काठमाण्डौं – सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ । वन तथा वातावरण मन्त्रालयले सडक विस्तारकार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत थालनी गरेका छन् । नागढुंगादेखि थानकोटसम्मको…