कश्मिर सीमा क्षेत्रमा पाकिस्तानले सेना तैनाथ गर्नसक्ने

एजेन्सी - पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ रहेका सैनिकहरुलाई कश्मिरको सीमा क्षेत्रमा लाइन अफ कन्ट्रोल नजिकै आफ्नो सेना तैनाथ गर्ने सम्भावना देखिएको छ । अमेरिकाका लागि पकिस्तानका राजदूत असद मजीद खानले अफगानिस्तानको सीमाबाट हटाएर पाकिस्तानले आफ्नो सेनालाई कश्मिरको सीमामा फेरि तैनाथ गर्न सक्ने बताएका छन् ।  भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ मा प्रकाशित समाचारअनुसार कश्मिर मुद्दामा…