तीन दिनको मौसम : चट्याङसहित पानी पर्ने, बाढी–पहिरोबाट बच्न आग्रह

काठमाडौं – मौसम पुवानुमान महाशाखाले आज (मंगलबार) एक सूचना जारी गर्दै काठमाडौैं उपत्यकासहित देशभर मौसम बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क अपनाउन आग्रह गरेको छ । महाशाखाले पश्चिम पहाड तथा पूर्वका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले बाढीपहिरोबाट बच्न आग्रह गरेको छ । ‘देशका पश्चिमी पहाडी भूभाग…