काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाण्डु उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष एवं एनआरएनए विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’ले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल…