गगनलाई चन्द्र भण्डारीको सुझाव- पार्टीलाई औषधि खुवाउनुपर्ने बेला छ, छोडेर नहिँड्नु

काठमाण्डु– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा भन्दा पनि जिम्मेवारी पुरा गर्न सुझाव दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने बताएका हुन् । उनले लेखेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा…