धनुषा १ मा तत्काल मतपरिणाम घोषणा नगर्ने निर्णय सर्वोच्चको आदेशमा यथावत

काठमाण्डु – सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा नगर्ने निर्वाचन आयोगको निर्णयलाई यथावत राखेको छ । निवेदक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेपछि अदालतको आदेशमा मतपरिणाम घोषणा स्थगन नै रहेको उल्लेख छ । आईतबार न्यायाधीश…