काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा २ वटा मतभेद जस्तो देखिए पनि समाधान भइसकेको बताएका छन् । एमाले कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र २ कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताए । पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय…