मकवानपुर–१ : रास्वपाका गौतमको अग्रता

मकवानपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रका विभिन्न बूथको मतगणना अनुसार घण्टी चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १ हजार ८५४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका…