शनिबार थपिए काठमाण्डु उपत्यकामा ७ सय ११ जना कोरोना संक्रमित

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा देशभर १२०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा…