कोरोना संक्रमणबाट ललितपुरमा ४ जनाको मृत्यु

ललितपुर - कोरोना भाइरसबाट ललितपुरका विभिन्न अस्पतालमा ४ जनाको मृत्यु भएको छ ।  पाटन अस्पतालमा भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो। यस्तै असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी…