काठमाडौं – एउटा खुट्टाले साइकल चलाएर काठमाडौंको साइक्लिङ क्षेत्रमा परिचित नाम बनाउन सफल युवक लामाले आत्महत्या गरेका छन् । सानै उमेरमा बस दुर्घटनामा परि एउटा खुट्टा गुमाएर समेत जोस, जाँगर र साहसले धेरैका लागि प्रेरणाको स्रोत बनेका थिए युवक लामा । अन्ततः उनी ललितपुरको हात्तिवनस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले…