काठमाडौं – दुई ठुला ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुमगन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरिएको जनाएको छ । हुलाकी राजमार्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोहीअनुसार खरिद अनुमनले रमण–पप्पु जेभी कन्स्ट्रक्सनलाई लाई कुनै पनि…