काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगममा सुधार ल्याउनको लागी प्रक्रिया अघि बढाएका छन् । मन्त्री भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै सुधारको लागी सुझाव दिन एक कार्यदल गठन गरेका छन् । कार्यदलको संयोजकमा पूर्वसचिव सुशिल घिमिरेलाई नियुक्त गरिएको छ । त्यसैगरी सदस्यहरुमा लेखा विज्ञका रुपमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश…