सिटिईभिटीको परीक्षा दिने क्रममा चार परीक्षार्थी पक्राउ

जनकपुरधाम - जनकपुरधाममा शनिबार सिटिईभिटी अन्तर्गतको डिप्लोमाको लागि स्कोलरसीपमा परीक्षा दिने क्रममा चारजना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामको सकल भवन कन्या माविमा शनिबार विहान ७ बजेदेखि ८:३० बजेसम्म भएको परीक्षाको क्रममा परेको परीक्षा केन्द्रभित्र मोबाईल लिएर गएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। परीक्षा केन्द्रभित्र मोबाईल पूर्णरुपमा प्रतिबन्ध गरिएपनि…