काठमाण्डु - वि.सं.२०७८ साल भदौ ०२ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट १८ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो समय तथा सानो प्रयत्नले…