काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना संक्रमित डिस्चार्ज भएका छन्…