काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्तीलाई लिएर विवाद बढेको छ । घिसिङले चार वर्षे कार्यकाल सकेर बुधवार अवकास पाइसकेका छन् । तर, उनको नियुक्ति हुनुपर्ने भन्दै सडकमा आन्दोलन भइरहेको छ । उर्जामन्त्री वर्षमान पुनले घिसिङको नियुक्ति हुने यसअघि आफु निकट एक अनलाइनलाई बताएपनि अन्तत मन्त्रिपरिषदको वैठकले उनको प्रस्ताव अघि बढाएन् । उनले…