देशका यि ठाउँमा हुँदैछ बाढीको खतरा, सतर्क रहन आग्रह

काठमाडौं – आज (बिहिबार) उपत्यकासहित देशका केही स्थानमा मौसम सामान्य बदली भई पानी कम परिरहेको भएपनि कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाब सामान्य घटबड हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यता, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह, धनकुटा, पर्सा, बारा, नवलपुर, परासी, रुपन्देही, कैलाली, कञ्चनपुर, दाङ लगायत चुरे र…