काठमाडौं – वैदेशिक रोजगरीका लागि युएई पुगेका कामदारको संख्या बढेपछि विभिन्न कारणले ज्यान गुमाउनेको संख्या बढेको छ । आबुधाबीमा रहेको नेपाली दुतावासका अनुसार एक वर्षको अवधिमा युएईमा ९८ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो । मृत्यु हुनेहरूमा ५ जना महिला र ९३ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले…