काठमाण्डु – हाम्रो टिम नेपालले बाग्लुङको ढोरपाटन नगरपालिकाका बाढी प्रभावित घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । ढोरपाटन नगरपालिका ८ र ९ का बाढी प्रभावितलाई हाम्रो टिम नेपाल, पल शाह प्रतिष्ठान र दुर्गेश थापा ग्रुप लगायतका टोलीले बिहीबार बाग्लुङमा राहत वितरण गरेको हो । उनीहरूले ३० बोरा चामल, २५ सेट डसना नुन–तेल दाल लगायतका…