मन्त्रीलाई यातायात व्यवसायीहरुले भनेः असोज १ गतेबाट गाडी चलाउँछौं

काठमाण्डु – यातायात व्यवसायी र मजदूरहरुले सरकारलाई असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका छन् । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गर्दै यातायात व्यवसायीहरुले असोज १ गतेबाट छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने बताएका हुन् । उनीहरुले सरकारले यातायात चलाउन सहजीकरण नगरे जर्बजस्ती चलाउने बताएका छन् । ‘विदेशबाट फर्किएका हवाई…