निषेधाज्ञा खुकुलो पारेसँगै काठमाण्डु उपत्यकामा सवारीको चाप (फोटोफिचर)

काठमाण्डु – काठमाण्डु उपत्यकामा भदौ ४ गतेबाट बन्द रहेका सवारी साधान सञ्चालनमा आएका छन् । काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जोरबिजोर प्रणालीबाट सवारी सञ्चालनको अनुमति दिएको हो । प्रशासनले सार्वजनिक सवारीको हकमा १६ सिटे क्षमताका गाडी र ट्याक्सी सञ्चालनको अनुमति दिएको हो । निषेधाज्ञा खुकुलो भएसँगै सवारीको चाप पनि बढेको हो…