फेन्सी पसल कुन–कुन दिन सञ्चालन हुन्छ ?

काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञालाई खुकुदलो बनाइएको छ । आज काठमाण्डु भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय निर्णय गरेको हो । प्रशासनले निषेधाज्ञा पनि सञ्चालन हुन नसकेका फेन्सी पसल लगायतका पसलहरुलाई समय तोकेर सञ्चालन गर्न दिने निर्णय गरेको छ । सपिङ्ग मल, फेन्सी स्टोर, कपडा पसल अपनाई बिहान ११ बजेदेखि दिउँसो ३…