काठमाण्डु – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका विभिन्न जिल्लाका ५९ जना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ५९ जनामा संक्रमण पुष्टि…