काठमाण्डु उपत्यकामा थपिए ३ सय २६ जना कोरोना संक्रमित

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना रहेका छन् । आइबार उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा २९०, ललितपुमा ३२ र…