ड्युटीमै ढलेर बेहोस भएका प्रहरी जवान ऐरको उपचारका क्रममा मृत्यु

काठमाण्डु - कञ्चनपुरमा ड्युटीमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत ऐर गएराति १२ बजेतिर ५ नम्वर पोष्टमा ड्युटीमा खटिएको अवस्था बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका…