भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

काठमाण्डु - बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मानस्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ । दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी देखाउनुभएका पुन भिसी पाउँदा केवल २१ वर्षका थिए । उक्त रेलसेवाका सञ्चार…