नेपाली विद्यार्थीलाई अमेरिका जाने भिषा शुल्क घट्यो

काठमाडौं – अमेरिकाले पढ्न जाने नेपाली विद्यार्थीका लागि भिषा शुल्क घटाएको छ । नेपाली विद्यार्थीसँग ‘भिषा पारस्परिकता इस्युएन्स’ शीर्षकमा असुल्दै आएको २ सय अमेरिकी डलर (२२ हजार १४६ रुपैयाँ) छुट दिने निर्णय काठमाडौंस्थित दूतावासले गरेको हो । १ जुलाई २०१९ को मितिदेखि आवेदन दिनेहरुका हकमा अमेरिका अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरुले २०० डलर भिसा…