आरक्षणमा बहस : गरीब बाहुन–क्षेत्रीलाई आरक्षण दिन किन कञ्जुस्याइँ ?

काठमाडौं – संविधानको प्रावधान बमोजिम विभिन्न जाति, समुदायले विभिन्न सरकारी निकायमा आरक्षण सुविधा लिइरहेका छन् । लोक सेवाले कर्मचारी भर्ना गर्दा आरक्षणका आधारमा निश्चित सिट सुरक्षित गर्ने गरेको छ । संविधानमै व्यवस्था हुँदाहुँदै पनि अझैसम्म आर्थिक रुपले विपन्न खसआर्य अर्थात् गरीब बाहुन–क्षेत्रीले आरक्षण सुविधा पाउन सकेका छ्रनन् । संविधानको धारा १८ मा रहेको समानताको हक…