दार्चुलाको दुधिला माविमा एक भोट खसेन

काठमाण्डु- दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माविमा १० बजेसम्म शून्य मतदान भएको छ । निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी विहान ७ बजे नै तयार रहेपनि हालसम्म एक जना मतदाता पनि भोट हाल्न नपुगेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । सो क्षेत्रमा मतदाताले ‘नो भोट’ अभियान थालेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । दार्चुलाको…