रवि र बालेनले गरे मतदान

काठमाण्डु -राष्ट्रिय स्वतन्त्र पार्टीका सुभापति रवि लामिछानेले मतादान गरेका छन् । काठमाण्डु-३ महाकाल चौरमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । यस्तै वरिष्ठ नेता नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । यस्तै, पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत…