काठमाण्डु - सामाजिक सञ्जाल बन्दविरुद्ध आइतबार प्रदर्शन गर्न लागिएको छ । आइतबार दिउँसो २ बजे काठमाण्डुको माइतीघरमा विरोध प्रदर्शन आह्वान गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले विज्ञप्ति जारी गर्दै बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन् । ‘सामाजिक सञ्जालको नियमनका लागि…