मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिँदा गोदावरी सडक अवरुद्ध, उपचार खर्च पार्टीले बेहोर्ने (भिडियोसहित)

काठमाण्ड - नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले बालिकालाई ठक्कर दिएपछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ। ट्राफिक वृत्त सातदोबाटोका इन्स्पेक्टर श्रीराम भट्टका अनुसार मन्त्री राम राना सवार गाडीले ललितपुरको हरिसिद्दी उकालोमा ११ वर्षीया उषा सुनुवारलाई ठक्कर दिएपछि स्थानीयले बाटो…