काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रूपमा काम गर्ने बताएका छन् । शनिबार नेपाल कुरियर सेवा संघको ३१औं वार्षिक साधारणसभा तथा कुरियर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कुरियर सेवालाई सरकारले गर्नुपर्ने नियमन र व्यवस्थित गर्न नीतिगत काम गर्ने बताएका हुन् । उनले भने,…