काठमाण्डु उपत्यकामा थपिए ४ सय २९ कोरोना संक्रमित

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ ससय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३८…