ललितपुर र भक्तपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाण्डु – ललितपुर र भक्तपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ललितपुरका २९ वर्षीय पुरुष र भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको हो । ललितपुरका युवाको १३ गते राती मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ…