जनता आवास पूनर्निर्माण कार्यक्रम शुभारम्भ

काठमाडौं - नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा 'जनता आवास' (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने सुभारम्भ गरेको छ । बैशाख १४ गतेबाट नेपाली सेना आवश्यक बन्दोबस्ती तयारीका साथ तैनाथ भएकोमा आज (शनिबार) औपचारिक रुपमा उपप्रधान एवं रक्षामन्त्री…