काठमाण्डु – सरकारले असोज ३० गतेसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारततर्फका सीमा नाका ३० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगका १० वटा नाकाबाट मात्र प्रवेश अनुमत दिइने जानकारी दिए । त्यस्तै सरकारले कात्तिक १ गतेबाट विदेशीका पर्यटकका…