काठमाण्डु – जोरपाटीमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग राख्दै युवाहरुले प्रर्दशन गरेका छन् । चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका घिसिङको पुनः नियुक्ती हुनुपर्ने मागसहित युवाहरुको समूहले प्रर्दशन गरेको हो । ठूलो संख्यामा भेला भएका युवाहरुले सरकारविरुद्ध उचर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘ओली तेरो पाराले, दुख…