नेपालमा थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएका छन् भने हालसम्म…