बिहीबारकाे माैसम पूर्वानुमान : यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायु सक्रिय भएकाले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एक,दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ।…