यातायात व्यवसायीको आक्रोशः धनी चढ्ने जहाज खुला, गरिब चढ्ने बसमा विभेद ?

काठमाण्डु – २५ सिट भन्दा माथिका सार्वजनिक सवारीलाई मात्र जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको भन्दै यातायात व्यवसायीहरुले आपत्ति जनाएका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाण्डु उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएनन् । तर, उपत्यकाका जिल्ला प्रशास कार्यालयहरुले विभेदपूर्ण निर्णय गरेको भन्दै सवारी चालक तथा…