एकैदिन थपिए ८५५ कोरोना संक्रमित, ३ सय १३ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९…