काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । आइतबार पर्सामा थप एक जना संक्रमितको मृत्यु भएको हो । गत शनिबार कोरोना संक्रमण पुष्टि भएकी ७० वर्षीया महिलाको आइतबार उपचारका क्रममा मृत्यु भएको हो । पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाहीकी वृद्धा क्षयरोगबाट पीडित थिइन् । यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको…